सीईओ अचानक बेपत्ता.... फेरि आयो १४७ करोडको बिल !
काठमाण्डौ । चीनका प्रसिद्ध इन्भेष्टमेन्ट बैंकर बाओ फ्यान अचानक बेपत्ता भएको घटनाले नयाँ मोड लिएको छ । चिनियाँ अधिकारीहरूले बाओ फ्यानको कम्पनी चाइना रेनेसान्सलाई ७८ मिलियन युआन (करिब १४७ करोड रुपैयाँ)को बिल हस्तान्तरण गरेका छन् । केश के हो भन्ने जानकारी दिइएको छैन । चाइना रेनेसान्स प्राविधिक क्षेत्रमा ठूलो सम्झौता गर्नका लागि परिचित छ। बाओ फ्यानले सन् २००५ मा चीन...