चीनमा बिक्री हुनै छाड्यो सुनका गरगहना, ५२% को गिरावट
काठमाण्डौ । सुनको सबैभन्दा ठूलो खपतकर्ता देशमध्येको एक चीनमा सुनको बिक्रीमा गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेकाले चीनमा सुनबाट निर्मित गरगहनाको बिक्रीमा कमी आएको हो । यस्तै चीनमा यो वर्षको पहिलो ६ महिनामा सुनको मागमा ६ प्रतिशतको गिरावट आएको छ । चाइना गोल्ड काउन्सिलले सार्वजनिक गरेको आँकडाअनुसार जुन महिनासम्ममा चीनमा ५२४ टन सुनको...