बुधबार, माघ ९,२०८१ 07:49:56
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:49:56
चिनियाँ कम्पनीसँग प्रतिष्पर्धा गर्न युरोपका अटो निर्माताद्वारा सस्ता ईभी लञ्च
AUTO

चिनियाँ कम्पनीसँग प्रतिष्पर्धा गर्न युरोपका अटो निर्माताद्वारा सस्ता ईभी लञ्च

काठमाण्डौ । चिनियाँ ब्राण्डले कब्जा गरेको बजार हिस्सा पुनःप्राप्त गर्ने उद्देश्य स्वरुप थुप्रै युरोपेली कार निर्माताहरुले एकैपटक सस्तो ईभी कार सार्वजनिक गरेका छन् ।  पेरिस मोटर शोमा ठूलो संख्यामा युरोपेली कार निर्माताहरुले कम मस्ल्य पर्ने ईभी कारहरु लञ्च गरेका हुन् । उक्त शोमा थुप्रै सस्ता मोडलका ईभी कारहरु लञ्च गरिएको र यो कदम चिनियाँ आक्रामक बजार रणनीति विरुद्ध भएको...

चिनियाँ ईभी निर्मातालाई युरोपेली युनियनको झट्का, ५ वर्षसम्म ४५% कर लगाइने
AUTO

चिनियाँ ईभी निर्मातालाई युरोपेली युनियनको झट्का, ५ वर्षसम्म ४५% कर लगाइने

काठमाण्डौ । युरोपेली युनियन(ईयु)ले चिनियाँ ईभी सवारी साधनहरुमा भारी कर लगाउने भएको छ । ईयुका अधिकांश देशहरुले समर्थन गरेपछि चिनियाँ ईभीमाथि युरोपमा भारी कर लगाउने तयारी भएको हो ।  युरोपेली नेताहरुले चिनियाँ इभी अटो युरोपेली बजारका लागि खतरा बन्न सक्ने आकँलन गर्दै चीनबाट आयात हुने ईभी गाडीहरुमा भारी भन्सार शुल्क लगाउने निर्णय गरेका हुन् ।  चीनमा निर्मित विद्युतीय सवारी...

क्यानडाद्वारा चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाउने निर्णय, स्टिल र आल्मुनियममा समेत २५% शुल्क वृद्धि गरिने
AUTO

क्यानडाद्वारा चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाउने निर्णय, स्टिल र आल्मुनियममा समेत २५% शुल्क वृद्धि गरिने

काठमाण्डौ । क्यानडाले चीनबाट आयात हुने विद्युतीय सवारी साधनहरु(ईभी)मा शतप्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको छ । अमेरिका र युरोपियन युनियनलाई पछ्याउँदै क्यानडा सरकारले सोमबार यस्तो घोषणा गरेको हो ।  आइतबार अमेरिकाका सुरक्षा सल्लाहकार जेक सुलिभानले क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको नेतृत्वको मन्त्रीमण्डलसँगको भेटवार्ताको क्रममा चिनियाँ ईभीमाथि कर...

युरोपेली युनियनद्वारा चिनियाँ ईभीमा ३८% सम्मको भन्सार शुल्क लगाउने निर्णय
विश्व अर्थतन्त्र

युरोपेली युनियनद्वारा चिनियाँ ईभीमा ३८% सम्मको भन्सार शुल्क लगाउने निर्णय

काठमाण्डौ । युरोपेली युनियन(ईयु)ले चिनियाँ ईभी गाडीहरुमा भारी भन्सार शुल्क लगाउने भएको छ । युरोपेली नेताहरुले चिनियाँ अटो युरोपेली बजारका लागि खतरा बन्न सक्ने आकँलन गर्दै चीनबाट आयात हुने ईभी गाडीहरुमा ३८ प्रतिशतको भारी भन्सार शुल्क लगाउने निर्णय गरेका हुन् ।  यो नयाँ भन्सार शुल्क आगामी जुलाई ४ देखि लागू हुनेछ । ईयुले चीनबाट सरकारी अनुदानमा निर्माण भईरहेका सस्ता कारहरु...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.