सिबिआईएल सेक्युरिटिजद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
काठमाण्डौ । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सिबिआइएल सेक्युरिटिज लिमिटेडले विश्व वित्तिय सप्ताह (ग्लोबल मनि विक २०२४) को अवसरमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम अन्र्तगत दुई दिने पूँजिबजार सम्बन्धी तालिम प्रदान गरेको छ ।पूँजिबजारमा युवाहरुको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतलीसडकमा बिबिए प्रथम वर्ष र...