बुधबार, फाल्गुन ६,२०८२ 12:27:44
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 12:27:44
Bizshala
Global IME Bank Limited

सिबिआईएल सेक्युरिटिजद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सिबिआईएल सेक्युरिटिजद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सिबिआइएल सेक्युरिटिज लिमिटेडले विश्व वित्तिय सप्ताह  (ग्लोबल मनि विक २०२४) को अवसरमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम अन्र्तगत दुई दिने पूँजिबजार सम्बन्धी तालिम प्रदान गरेको छ ।

पूँजिबजारमा युवाहरुको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतलीसडकमा बिबिए प्रथम वर्ष र तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुलाई चैत्र ६ र ७ गतेका दिन पूँजिबजारको आधारभूत ज्ञान सम्बन्धी तालिम प्रदान गरेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल धितोपत्रबोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१)सिबिआईएल सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ ।  

साथै कम्पनीले आफ्नो मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पुर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्न सकिने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.