बिहीबार, फाल्गुन ७,२०८२ 03:48:59
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 03:48:59
नागरिक लगानी कोषले पायो  ‘ए प्लस’ रेटिङ
Capital Market

नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ

सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष अब नागरिक लगानी कोषमार्फत सञ्चालन हुने
BANKING

सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष अब नागरिक लगानी कोषमार्फत सञ्चालन हुने

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र नागरिक लगानी कोषबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरेका छन्।

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता
Capital Market

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता

काठमाण्डौ । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रत्याभूति गर्ने भएको छ ।  सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर गरेका हुन् ।  

हायर पर्चेज कर्जा दिने कम्पनी तथा सञ्चयकोष, सीआईटी र एसएसएफको कारोबारमा कडाईं, उच्चपदस्थ निगरानीमा
BANKING

हायर पर्चेज कर्जा दिने कम्पनी तथा सञ्चयकोष, सीआईटी र एसएसएफको कारोबारमा कडाईं, उच्चपदस्थ निगरानीमा

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेपछि यसबाट बाहिर निस्कने प्रयासलाई राष्ट्रबैंकले तीव्र पारेको छ ।  केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने दिन नै एफएटीएफले दिएको फ्रेमवर्कभित्र रही एकपछि अर्को परिपत्र जारी गरेको छ । 

सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?
Capital Market

सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ ।  बैंकले आजदेखि सीआईटीको ५० हजार कित्ता सेयर लिलामीमा राखेको हो ।  इच्छुक लगानीकर्ताले आगामी असार १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ निर्धारण गरिएको छ ।  

लाभांश पारित गर्न सीआईटीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

लाभांश पारित गर्न सीआईटीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले वार्षिक साधारण सभा आह्वान गरेको छ । असार ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ३१ गते सोमबारका दिन काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कोषको सञ्चालक समितिद्वारा गत आव २०७९/८० का लागि प्रस्तावित १४ प्रतिशत...

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ?कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?
NEWS

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ?कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?

काठमाण्डौ । नागरिक लगानी कोषले अवकाश पछिको वित्तीय आवश्यकता पुरा गर्न ‘नागरिक पेन्सन योजना सञ्चालन गरिरहेको छ । कोषले विस २०७७ सालदेखि यो योजना सञ्चालन गरिरहेको छ ।  यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक...

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
Capital Market

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

काठमाण्डौ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  

अपर तामाकोशी हाइड्रोपावरको कट अफ मूल्य आयो,कति रुपैयाँसम्म हाल्नेले पाए ?
Capital Market

अपर तामाकोशी हाइड्रोपावरको कट अफ मूल्य आयो,कति रुपैयाँसम्म हाल्नेले पाए ?

काठमाण्डौ ।अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको प्रारम्भिक कट अफ मूल्य आएको  छ ।  धितोपत्र निकाष्कासन तथा मूख्य बिक्री प्रबन्धक नागरिक लगानी कोषका पूँजीबजार विभागका कार्यकारी निर्देशक नारायण प्रसाद घिमिरेले कम्पनीको लिलामी सेयरको अहिलेसम्मको प्रारम्भिक कट अफ प्राइस १४६ रुपैयाँ रहेको जानकारी दिए । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.