आईतवार, फाल्गुन ११,२०८१ 04:54:01
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:54:01
सिटिजन्स क्यापिटलले सम्पन्न गर्यो साधारण सभा, १५.५०% नगद लाभांश पारित
STOCK MARKET

सिटिजन्स क्यापिटलले सम्पन्न गर्यो साधारण सभा, १५.५०% नगद लाभांश पारित

काठमाण्डौ । सिटिजन्स क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १८ औं साधारण सभा आज काठमाण्डौको ज्ञानेश्वरमा रहेको एटिक मिटिङ हलमा सम्पन्न भएको हो ।  कम्पनीको उक्त सभाले आव २०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । यस्तै आव २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात,...

हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
STOCK MARKET

हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ)गर्ने भएको छ । बैंकले एफपीओ निष्कासन गर्नका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  आज एक समारोह बीच हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन बैंकका...

सिटिजन्स क्यापिटल र सिद्धि हाइड्रो कम्पनीबीच साधारण सेयर निष्काशन सम्बन्धी सम्झौता
STOCK MARKET

सिटिजन्स क्यापिटल र सिद्धि हाइड्रो कम्पनीबीच साधारण सेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेडबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । आज एक समारोहबीच उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.