७ वर्षमा सिटिजन्स म्युचुअल फण्ड–२ को औसत वार्षिक प्रतिफल १०.४०%, इकाइधनीलाई रकम फिर्ता सुरु
काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित सिटिजन्स म्युचुअल फण्ड–२ ले सात वर्षको लगानी अवधि पूरा गरेको छ। योजनाले सञ्चालन अवधिभर इकाइधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद लाभांश वितरण गरेको जनाएको छ।सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको ५६ करोड रुपैयाँ आकारको बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स...

