‘सिटिजन्स सुपर ५०’ निष्कासन गर्न सेबोनको अनुमति
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन्स क्यापिटल लिमिटेडलाई ‘सिटिजन्स सुपर ५०’ नामक म्युचुअल फण्ड निष्कासन गर्न अनुमति दिएको छ।बोर्डले सिटिजन्स क्यापिटललाई १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई सर्वसाधारणमा बिक्री खुला गर्न अनुमति प्रदान गरेको हो।

