सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९ औं बार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम
काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १८ बसन्त पार गरेर १९ औं बर्षमा प्रबेश गरेको छ ।यही १९ औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरियो ।