सिटी वालेटको चाडपर्व स्किम, प्रति रेमिट भुक्तानीमा रु. ७०० सम्मको क्यासब्याक
काठमाण्डौ । सिटी वालेट प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष क्यास ब्याक पाइने स्किमहरुको घोषणा गरेको छ । नेपालको सबभन्दा कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले ग्राहकले आफैं रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न क्यासब्याक सम्बन्धी विभिन्न स्किमहरु घोषणा गरेको हो ।