विश्व अर्थतन्त्र

डोनाल्ड ट्रम्पले ट्यारिफ हटाएसँगै विश्वबजारमा कफिको मूल्य घट्यो

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कफि र कोकोआ लगायतका ब्राजिलका कृषिजन्य वस्तुमाथिको ४० प्रतिशत ट्यारिफ हटाएसँगै विश्वबजारमा कफिको मूल्य घटेको छ ।  गत सेप्टेम्बर महिनामा अमेरिकी रिटल कफिको मूल्य ४० प्रतिशतसम्म बढेको थियो । विश्वको सबैभन्दा ठूलो कफि उत्पादक ब्राजिलले अमेरिकामा करिब एक तिहाई कफि आपूर्ति गर्ने गर्छ । अमेरिका विश्वकै सर्वाधिक कफि खपतकर्ता...