जीवाश्म इन्धनको विवादले कोप-३१ को मुख्य सम्झौता रोकियो, नेपालको हिमाली एजेन्डा पनि मस्यौदामै
काठमाण्डौ । कोइला, तेल र प्राकृतिक ग्यासमाथिको निर्भरता घटाउने विषयमा मतभेद चर्किएपछि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मुख्य सम्झौताबिनै टुंगिएको छ । टर्कीको अन्ताल्यामा निर्धारित समयभन्दा दुई दिन लम्बिएको वार्तामा युरोपेली संघ (ईयू), बेलायत, पानामा, मार्सल आइल्यान्ड्सलगायतले जीवाश्म इन्धनको उल्लेखसमेत नरहेको अन्तिम प्रस्ताव अस्वीकार गरेपछि सहमति जुट्न...

