माछापुच्छ्रे बैंकद्वारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता
काठमाण्डौ । माछापुच्छ्रे बैंकले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ हाउस र फोन पे सँग बेग्लाबेग्लै सम्झौता गरेको छ । फोन पे सँगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले युपीआई–इनएबल्ड एप्सको प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेका वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध माछापुच्छ्रे बैंकका मर्चन्टहरुमा सोझै...