क्रिस्टल कञ्चनजंघाले उपलब्ध गराउने भयो ७० प्रतिशतसम्म ऋण, १० लाखदेखि २ करोडसम्म कारोबार सीमा
काठमाडौं । सेयर बजारका लगानीकर्ताले आफूसँग उपलब्ध रकमभन्दा ठूलो परिमाणमा सेयर कारोबार गर्न पाउने गरी स्टक ब्रोकर नम्बर ५०, क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिले मार्जिन ट्रेडिङ सेवा सुरु गरेको छ।कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना योग्य ग्राहक तथा लगानीकर्ताका लागि नेपाल धितोपत्र बोर्डको नियामकीय व्यवस्था र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले निर्धारण...

