भोटेकोशी बाढीपीडितलाई यशोदा ग्रुपको ३ करोड ८१ लाख बढी सहयोग
काठमाण्डौ । यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ८१ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग गरेका छन्।दुवै कम्पनीले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएका हुन्।उक्त रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर...

