खल्ती र इनड्राइभबीच सहकार्य, डिजिटल भुक्तानीमा चालक र यात्रुलाई दैनिक पुरस्कार
काठमाण्डौ । डिजिटल वालेट खल्ती बाइ आइएमई र राइड–हेलिङ प्लेटफर्म इनड्राइभबीच राइडको भाडा डिजिटल माध्यमबाट भुक्तानी तथा प्राप्त गर्ने सुविधा विस्तारका लागि सहकार्य भएको छ।सहकार्यअन्तर्गत तीन महिनासम्म चल्ने अभियानमा इनड्राइभका चालक र यात्रु दुवैलाई खल्तीमार्फत भाडा तिर्ने वा लिने सुविधा उपलब्ध हुनेछ।कम्पनीका अनुसार कुनै चालकले एक दिनमा कम्तीमा पाँचवटा राइडको भाडा...

