विश्वकपको उत्साहमा प्रशासनको ब्रेक, अनुमति बिना ठूलो पर्दामा खेल देखाउन रोक
काठमाण्डौ । फिफा विश्वकप फुटबल २०२६ का खेल सार्वजनिक रूपमा ठूलो पर्दामा देखाउने योजनामा रहेका संघसंस्था, क्लब तथा कम्पनीलाई काठमाडौं प्रशासनले कडा चेतावनी दिएको छ। अब प्रशासनको पूर्वस्वीकृतिबिना विश्वकपका खेल सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न पाइने छैन।जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै विश्वकपको उत्साहका नाममा रातिको समयमा...

