दरमखोला हाइड्रो इनर्जीको आइपीओमा ११.६६ गुणा बढी आवेदन, २१ लाख बढीको हात खाली हुने पक्का
काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा मागभन्दा ११.६६ गुणा बढी आवेदन परेको हो । सिडिएससीका अनुसार हिजो अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन...