लक्जरी पर्यटनको केन्द्र बन्दै नेपाल, रिट्च कार्लटनले बढायो आशा
काठमाण्डौ । नेपालले अन्तर्राष्ट्रिय पर्यटन नक्सामा अर्को महत्वपूर्ण फड्को मारेको छ। विश्वकै प्रतिष्ठित लक्जरी होटल ब्रान्डमध्ये एक मानिने The Ritz-Carlton नेपाल भित्रिने घोषणा भएपछि सरकारदेखि निजी क्षेत्रसम्म उत्साहित बनेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो परियोजनाले नेपाललाई केवल पर्यटकको मात्र नभई विश्वका अर्बपति र उच्च आय वर्गका यात्रुहरूको आकर्षक गन्तव्यका रूपमा...

