किन टिक्न सकेन अघिल्लो दिनको बढोत्तरी ? डेड क्याट बाउन्स वा बटम प्वइन्ट फिसिङ ?
काठमाण्डौ । पछिल्लोपटक २५८० विन्दुमा सपोर्ट बनाएर फर्केको बजार आज साताको अन्तिम कारोबारमा गिरावटका साथ २६५४ विन्दुमा बन्द भएको छ । यो साताको चार कारोबारमा बजार झन्डै ७६.८ अंकभन्दा बढीले बढेको छ । तर, साताको अन्तिम कारोबारमा ११.१० अंकले बजार घटेको छ । यसलाई केही बजार जानकारहरुले अफ सिजनमा बढेको बजारमा डेड क्याट बाउन्स हुन सक्ने तर्क गरेका छन्, भने केहीले बजारमा नाफा बुक...