नेरूडे मिर्मिरे लघुवित्तद्वारा ११.२५ लाख मत्यु दाबी भुक्तानी
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय हसुलियाले बीमा दाबी भुक्तानी गरेको छ । संस्थाले ११ लाख २५ हजार २५९ रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । संस्थाको शाखा कार्यालय हसुलियाको केन्द्र न. ७८ पबेरा मिर्मिरे व्वसायिक समुहमा आबद्ध सदस्य शिशिर चौधरी को मृत्यु पश्चात कर्जाको म्यादी जीबन बीमा बापत मृतककी श्रीमती मोनिका चौधरीलाई...