आईतवार, फाल्गुन ११,२०८१ 03:59:21
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:59:21
सोल्टी होटलका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत
STOCK MARKET

सोल्टी होटलका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत

काठमाण्डौ । सोल्टी होटल लिमिटेडका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत भएको छ । जोशीले भदौ २३ गतेदेखि लागू हुने गरी दिएको राजीनामा कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  

दिपकराज जोशी दोस्रोपटक पर्यटन बोर्डको सीईओ नियुक्त
TOURISM

दिपकराज जोशी दोस्रोपटक पर्यटन बोर्डको सीईओ नियुक्त

काठमाण्डौ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको बिहिबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले उनलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको छ । जोशी खुला प्रतिस्पर्धामा सहभागी २० जना प्रतिस्पर्धीमध्येबाट सीईओ छनोट भएका हुन् । जोशी यसअघि पनि बोर्डको सीईओमा कार्यरत थिए ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.