महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो ।