सोमबार, पुष ८,२०८१ 03:56:12
IME remit
  • सोमबार, पुष ८,२०८१ 03:56:12
आइएमई पे एपमा रु. १ को खेल : उपहार स्वरुप  १० वटा अल्टिमाको प्रडक्टहरु
CORPORATE

आइएमई पे एपमा रु. १ को खेल : उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु

काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले यहि माघ महिनादेखि आफ्नो एपमा अहिले नखेले कहिले नामक रु. १ को खेल सार्वजनिक गरेको छ । यसअघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको कम्पनीले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.