राष्ट्र बैंकको अस्थिर नीतिका कारण समस्यामा व्यवसायी : मल्होत्रा
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले पोलिसी लेभलको समस्याले व्यवसायीहरुलाई थप समस्यामा पारेका बताएका छन् । म्यानेजमेन्ट एशोसिएसन अफ नेपालले सोमबार राजधानीमा आव २०८२÷८३ को मौद्रिक नीतिको विषयमा आयोजना गरेको छलफल कार्यक्रमा बोल्दै मल्होत्राले नेपाल राष्ट्र बैंक र सरकारको पोलिसीमा स्थिरता नहुने र तालमेल समेत नमिल्दा व्यवसायीहरुलाई समस्या...