प्रमुख वित्तीय सूचकहरुमा सांग्रिला बैंकको आकर्षक सुधार: लाभांश क्षमता डबल डिजीट नजिक
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकलाई प्रमुख वित्तीय सूचकहरुमा विगतमा देखिएका खराब अवस्थामा आमूल सुधार गर्दै करिब दोहोरो अंकको लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ । आर्थिक मन्दी, बैंकिंग विजिनेशमा आएको संकट र खराब कर्जाको थुप्रोका कारण प्रमुख वित्तीय सूचकहरुमा देखिएका कैयन दवाबहरुलाई कम गर्दै राष्टिय स्तरको यो विकास बैंकले वितरणयोग्य मुनाफासहितका प्रमुख...