बैंकजस्तै बीमा कम्पनीमा पनि नगद लाभांशको अभ्यास, सीमित कम्पनीले मात्रै बोनस दिने संकेत
काठमाण्डौ । पछिल्लो समय बीमा कम्पनीहरुमा पनि बैंकहरुको जस्तो अभ्यास चल्न थालेको छ । केही वर्षयता बैंकहरु बढी नगद लाभांशमा केन्द्रित हुँदा अब बीमा कम्पनीहरु पनि यस्तै अभ्यासमा देखिएका छन् । अधिकांश बीमा कम्पनीहरुको चुक्तापूँजी नियामकले तोकेबमोजिम पुगेको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ...