भारतमा डिम्याट खाताको संख्या रुस, मेक्सिको र जापानको जनसंख्या भन्दा बढी पुग्यो
काठमाण्डौ । भारतमा डिम्याट खाता खोल्नेको संख्या पहिलोपटक १७ करोड भन्दा बढी पुगेको छ । अगस्ट महिनामा मात्रै भारतमा ४२.३ लाख नयाँ डिम्याट खाता खुलेको छ । नयाँ तथ्यांकअनुसार भारतमा डिम्याट खोल्नेको कुल संख्या १७ करोड ११ लाख पुगेको छ । जुलाई महिनामा पनि ४४.४४ लाख नयाँ डिम्याट खाता खुलेको थियो । सन् २०२३ को अगस्ट महिनामा भने जम्मा ३१ लाख नयाँ डिम्याट खाता खुलेको भारतीय...