धनगढीमा डा. गोविन्द केसी र सरकारी टोली आमनेसामने, वार्ताबाट निकास खोज्ने प्रयास
काठमाण्डौ । स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका प्राडा गोविन्द केसीसँग वार्तामार्फत समाधान खोज्न सरकारी वार्ता टोली अस्पताल पुगेको छ।डा. जेपी अग्रवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। विकास देवकोटा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेल आन्तरिक छलफलपछि शनिबार साँझ डा. केसीलाई भेट्न अस्पताल पुगेका...

