रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै ढकाललाई सात दिनका लागि निलम्बन गरेको हो ।पार्टी उपसभापति डोलप्रसाद अर्यालद्वारा जारी गरिएको विज्ञप्तिमा...