आईतवार, फाल्गुन ११,२०८१ 03:58:15
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:58:15
टर्‍यो सत्ता गठबन्धनको संकट, 'बीआरआईमा समेटिएका परियोजनामा अनुदान मात्र स्वीकार्य'
ECONOMY& POLITICS

टर्‍यो सत्ता गठबन्धनको संकट, 'बीआरआईमा समेटिएका परियोजनामा अनुदान मात्र स्वीकार्य'

काठमाण्डौ । सत्ता गठबन्धनको सम्भावित संकट तत्कालका लागि लगभग टरेको छ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीआरआई फ्रेमवर्कमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सहमतिको कार्यान्वयनमा जाँदा बीचको विकल्प अपनाउनुपर्ने निश्कर्ष निकालेसँगै सत्ताको सम्भावित संकट लगभग टरेको हो ।  नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले...

विरोध थेग्न नसकेपछि पूर्वअर्थमन्त्री महतले सच्याए आफ्नो भनाई, ‘सेयर बजार बढ्नुहुन्न भनेकै छैन’
STOCK MARKET

विरोध थेग्न नसकेपछि पूर्वअर्थमन्त्री महतले सच्याए आफ्नो भनाई, ‘सेयर बजार बढ्नुहुन्न भनेकै छैन’

काठमाण्डौ । अर्थमन्त्री भइसकेका र सेयर बजारको विषयमा राम्रो सुझबुझ राख्ने तथा यो क्षेत्रलाई विशेष सदाशयता राख्ने नेताको रुपमा चिनिएका कांग्रेस प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारको विषयमा दिएको आफ्नो अभिव्यक्ति सच्याएका छन्।बिहीबार संघीय संसदको अर्थसमितिमा नेपाल धितोपत्र बोर्डसँग गरेको छलफलका क्रममा उनले आफूले सेयर बजार बढ्नहुन्न भन्ने आशयको...

कांग्रेसका सांसद किन पूँजीबजारप्रति निरन्तर खनिइरहेका छन् ? एमाले भने डिफेन्समा
STOCK MARKET

कांग्रेसका सांसद किन पूँजीबजारप्रति निरन्तर खनिइरहेका छन् ? एमाले भने डिफेन्समा

काठमाण्डौ । संसदको अर्थसमितिको बैठकमा एमालेका सांसदहरु पूँजीबजारको पक्षमा र कांग्रेसका सांसदहरु विपक्षमा देखिएका छन् ।एमालेले पूँजीबजारमा आएको उत्साहलाई आफ्नो दलको नेतृत्वमा बनेको सरकारप्रति लगानीकर्ताले व्यक्त गरेको विश्वासको रुपमा अपनत्व ग्रहण गरेर बजारलाई अझ चलायमान बनाउन खोजिरहेको बेला कांग्रेसका सांसदहरु भने लगातार प्रहार गरिरहेका छन् । 

पूर्वअर्थमन्त्री डा. महतको निरन्तर खबरदारीले खारेज भयो ठूला कम्पनीका लागि बनाइएको अर्बौं कर छलि गर्ने कानुन
NEWS

पूर्वअर्थमन्त्री डा. महतको निरन्तर खबरदारीले खारेज भयो ठूला कम्पनीका लागि बनाइएको अर्बौं कर छलि गर्ने कानुन

काठमाण्डौ ।  पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रयासले आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा ५७ मा थप्न खोजिकएको प्रतिबन्धात्मक व्यवस्था रोकिएको छ। आर्थिक विधेयकको दफा ३६ (६) मार्फत् आयकर ऐन २०५८ को दफा ५७ मा पुनले गरेको ‘तर साबिकका सेयरवाला तथा साझेदारको सेयर संख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू...

यस्ता छन् अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता
NEWS

यस्ता छन् अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसद समक्ष विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गरेका छन् ।  वित्तीय क्षेत्र सुदृढीकरण लगायत विभिन्न बुँदामा अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् । उनले पूँजीबजारलाई समेत आगामी दिन प्राथमिकतामा राखेर पारदर्शिता र जवाफदेहिता सुदृढ पारिने घोषणा गरेका हुन्...

विशेष रिपोर्ट: सरकारको ‘कुरा गुलिया, काम खस्रा’ नीतिको मारमा निजी क्षेत्र, लगानीकर्ताको मनोबल कमजोर बन्दा पूँजीबजार पनि सुस्त
NEWS

विशेष रिपोर्ट: सरकारको ‘कुरा गुलिया, काम खस्रा’ नीतिको मारमा निजी क्षेत्र, लगानीकर्ताको मनोबल कमजोर बन्दा पूँजीबजार पनि सुस्त

काठमाण्डौ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा गैरकानूनी ढंगले कब्जा गरेको आरोपमा व्यवसायी अरुण चौधरीलाई पक्राउ गरिएको विषयप्रति सबै निजी क्षेत्रका संघसंगठनले आपत्ति जनाए । उनीहरुमध्ये कतिपयले निजी क्षेत्रका व्यवसायी कानून मान्न तयार रहेका र सरकारले कुनै पनि विषयमा अनुसन्धान गर्न चाहँदा सहयोग गर्न तयार रहेको अवस्थामै हठात धरपकड गरेर अपराधीलाई झै व्यवहार गर्न नहुने र...

धितोपत्र बोर्डले अध्यक्ष कहिले पाउँछ ? अर्थमन्त्रीलाई नै छैन जानकारी
STOCK MARKET

धितोपत्र बोर्डले अध्यक्ष कहिले पाउँछ ? अर्थमन्त्रीलाई नै छैन जानकारी

काठमाण्डौ । भित्रभित्रै तीव्र मोलमोलाई हुँदै गरेको नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको विषय अन्यौलमा परेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को चाहनाअनुसार धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न समिति बनाए पनि त्यसले गरिरहेको कामको विषयमा तालुकदार निकायहरु भने बेखबर छन् ।  भित्रभित्रै तीव्र मोलमोलाई चलिरहेको धितोपत्र बोर्डको नयाँ अध्यक्ष बन्न...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.