नेपालकै पहिलो राष्ट्रिय ई–स्पोट्स लिगलाई उत्कृष्ट बनाउँदै सामसुङ
काठमाण्डौ । नेपालको पहिलो राष्ट्रिय ई–स्पोट्स च्याम्पियनसिप फागुन ८ देखि १० गतेसम्म दशरथ रङ्गशाला, काठमाण्डौमा सुरु भएको छ । यो प्रतियोगितामा नेपालका उत्कृष्ट ई–स्पोट्र्स खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्यांगब्यांग, ई–फुटबल लगायतका ६ प्रमुख ई–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन् । नवीनतम प्रविधि र नवचारको अगुवाई गर्ने सामसङ यस ऐतिहासिक इभेन्टको...