एभरेस्ट बैंकका ग्राहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य परीक्षण तथा उपचार सेवामा छुट उपलब्ध गराउने उद्देश्यले भारतको नयाँदिल्लीस्थित प्रतिष्ठित मेदान्त अस्पतालसँग सम्झौता गरेको छ।सम्झौताअनुसार एभरेस्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले नयाँदिल्लीसहित गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा रहेका मेदान्त अस्पतालका १३ वटा शाखामा उपचार गराउँदा १५...

