एकान्तकुनामा हुण्डी कारोबारको आशंकामा प्रहरीको छापा, १ करोड ६७ लाख नगदसहित तीन जना पक्राउ
काठमाण्डौ । ललितपुरको एकान्तकुनाबाट हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको छ।काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकान्तकुना क्षेत्रमा कारबाही गर्दै १ करोड ६७ लाख रुपैयाँ नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी...

