विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी नहुँदा पनि ब्यालेन्स घटेको छ ? यति दिनभित्र हुन्छ हिसाब मिलान
काठमाण्डौ । विद्युतीय भुक्तानीका माध्यमबाट कारोबार गर्दा कहिलेकाही भुक्तानीसम्बन्धी समस्याहरु झेल्नुपर्ने हुनसक्छ । डिजिटल वालेट,मोबाइल बैंकिङ,इन्टरनेट बैंकिङ,एसएमएस लगायतका विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्दा वा रकमान्तर गर्दा कारोबार सफल नहँदा पनि कहिलेकाही प्राविधिक कारणवश खाताबाट मौज्दात घट्न सक्छ । यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर...