आयो कारजस्तै देखिने चार पाङ्ग्रे इलेक्ट्रिक साइकल , साइकल र कारको अनौठो मेल
काठमाण्डौ । आधुनिक यातायात र हरित उर्जा प्रविधिमा नयाँ क्रान्ति ल्याउने उद्देश्यले डिजाइन गरिएको भ्भिअथ नामक इलेक्ट्रिक साइकल बजारमा आएको छ। यो साधारण साइकल भन्दा फरक, कारजस्तो सुरक्षित र सुविधा सम्पन्न चार पाङ्ग्रे इलेक्ट्रिक वाहन हो।भ्भिअथ मा दुई व्यक्तिले आरामपूर्वक बस्न सक्ने सुविधा छ। यसको बन्द कवरले वर्षा, हावा र घामबाट पूर्ण सुरक्षा प्रदान गर्दछ, जसले वर्षभरि ३६५...

