इमिरेट्सले बोइङको ६५ वटा नयाँ विमान खरिद गर्ने
काठमाण्डौ । दुबईमा आधारित हवाई कम्पनी इमिरेट्सले अमेरिकी जहाज निर्माता कम्पनी बोईङबाट ६५ वटा नयाँ विमान खरिद गर्ने भएको छ । कम्पनीले सोमबार यससम्बन्धी जानकारी दिदै ६५ वटा बोईङ७७७–९ जेट विमान खरिद गर्ने घोषणा गरेको हो ।

