एन्फा अनियमितता प्रकरण : अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिआइबीको सिफारिस
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको आर्थिक अनियमितता तथा खेल मिलेमतोसम्बन्धी अनुसन्धान पूरा गर्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

