गुरु ट्राभल्स लिमिटेड र एनएमबि बैंकबीच व्यवसायिक सहकार्य हुने
काठमाण्डौ। नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरू ट्राभल्स लिमिटेड र एनएमबि बैंकबीच व्यवसायिक सहकार्य हुने भएको छ। उक्त कार्यका लागि एनएमबि बैंकको तर्फबाट प्रबन्धक एडीसी सेल्स निर्विक सापकोटा तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालक अधिकृत अनिल धरेलले मंगलबार आयोजित एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सहमति पत्रमा उल्लेख भए अनुसार...