कम्पनी समस्यै समस्याको चाङमाथि, इपीएस रु. ३.३८, अस्वभाविक खेल गरी सेयरमूल्य १४०० माथि पुर्याइयो !
काठमाण्डौ । पछिल्लो समय नेपालको सेयर बजारमा लो क्यापका कम्पनीहरुमा खेलाडीहरुले राम्रै पैसा छापिरहेका छन् । यसको पछिल्लो उदाहरणको रुपमा इमर्जिङ नेपाल नामको कम्पनीलाई लिन सकिन्छ । यो कम्पनीको सेयरमूल्य सुनियोजित ढंगले बढाउन पछिल्लो समय खेलाडीहरु लागिपरेका देखिएको छ । केही लगानीकर्ताहरुको सबैभन्दा धेरै कित्तामा नियन्त्रण रहेका कारण उनीहरुकै जोडबलमा कम्पनीको मूल्य...