एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
काठमाण्डौ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन्।कतारको राजधानी दोहामा आयोजित बैठकमा सहभागी भएका वाग्ले बुधबार बिहान कतार एयरवेजमार्फत काठमाण्डौ आइपुगेका हुन्।भ्रमणका क्रममा नेपालको पूर्वाधार विकासमा एआईआईबीको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रहरूबीच आर्थिक...

