संवैधानिक निकायका पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ राख्ने प्रस्ताव
काठमाण्डौ । संवैधानिक निकायका पदाधिकारीले पदबाट अवकाश वा पदमुक्त भएको मितिले दुई वर्षसम्म सम्बन्धित निकायसँग प्रत्यक्ष सरोकार राख्ने निजी, गैरसरकारी वा व्यावसायिक संस्थामा काम गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ।संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ मा संशोधन प्रस्ताव राख्दै नेकपा एमालेकी सांसद...

