भारतमा अब शतप्रतिशत इथानोलबाट चल्नेछन् सवारीसाधन, केन्द्र सरकारले दियो अनुमति
काठमाण्डौ । भारत सरकारले १०० प्रतिशत इथानोललाई सवारीसाधनको इन्धनका रूपमा प्रयोग गर्न कानूनी मान्यता दिने दिशामा महत्वपूर्ण कदम चालेको छ। भारतका सडक यातायात तथा राजमार्गमन्त्री नितीन गडकरीले इथानोल–आधारित सवारी सञ्चालनसम्बन्धी नियमावलीलाई अन्तिम स्वीकृति दिइसकेको जानकारी दिएका छन्।नागपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गडकरीले १०० प्रतिशत इथानोल प्रयोग गर्न...

