नियन्त्रणमा लिइएका ७७४ ईभीमाथि छानबिन गर्न समिति गठन
काठमाण्डौ। कोरला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारी साधनको विस्तृत छानबिन शुरु भएको छ। अर्थ मन्त्रालयले उपसचिव भुपालराज शाक्यको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार प्रशासनका प्रतिनिधि सम्मिलित संयुक्त छानबिन टोली गठन गरेको हो।सरकारले आयात प्रक्रियामा कानूनी व्यवस्था पालना भए नभएको, भन्सार मूल्यांकन तथा जाँचपासमा कुनै प्रकारको कागजी...

