फुड एम्पायर सिंगापुरद्वारा बाढीपीडितलाई २० हजार अमेरिकी डलर सहयोग
काठमाण्डौ । विश्वप्रसिद्ध म्याककफी ब्रान्ड उत्पादक कम्पनी फुड एम्पायर होल्डिङ्स लिमिटेड, सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको राहत सहयोग उपलब्ध गराएको छ।कम्पनीले नेपाल चेम्बर अफ कमर्समार्फत बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पुर्याउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको हो।हालैको बाढीबाट प्रभावित रसुवालगायतका...

