भोटेकोशी बाढीमा आवश्यक सहयोगका लागि जुट्न उद्योगीलाई निर्यात व्यवसायी महासंघको आग्रह
काठमाण्डौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति निर्यात व्यवसायी महासंघ नेपालले गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ।महासंघले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा कटान तथा डुबानको जोखिम बढ्दै गएको र जनधन, घर–सम्पत्ति तथा सार्वजनिक...

