विश्वकप २०२६ विजेतालाई ऐतिहासिक औंठी, ट्रफीसँगै खेलाडीले पाउनेछन् ‘च्याम्पियनसिप रिङ’
काठमाण्डौ । विश्वकप फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘फिफा विश्वकप २०२६’ का विजेताले परम्परागत ट्रफी र पदकसँगै अब ‘च्याम्पियनसिप रिङ’ पनि पाउने भएका छन् । फिफाले पहिलोपटक विश्वकप विजेतालाई विशेष ‘च्याम्पियनसिप रिङ’ प्रदान गर्ने घोषणा गरेको छ । फिफाका अनुसार यो विश्वकप इतिहासमै पहिलोपटक विजेता टोलीलाई रिङ प्रदान गर्न लागिएको हो ।फिफाले कुल २ हजार २६ वटा विशेष रिङ तयार...

