मुक्तिनाथ विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तरगत विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रमहरु गरेको छ ।बैंकले कास्कीको पोखरा–३३ स्थित सरस्वती टिका स्कूल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमहरुमा स्कूल र कलेजका विद्यार्थीहरु...