फिनल्याण्डका वैज्ञानिकले विकास गरे तारबिना हावामा बिजुली प्रवाह गर्ने प्रविधि
काठमाण्डौ । फिनल्याण्डका वैज्ञानिकहरूले तारबिना बिजुलीलाई हावामा पठाउने नयाँ प्रविधि विकास गरेका छन्। यो अनुसन्धान युनिभर्सिटी अफ हेलसिन्की र युनिभर्सिटी अफ ओउलूका वैज्ञानिकहरूको संयुक्त प्रयासबाट सफल भएको हो।अहिलेसम्म बिजुली प्रवाहका लागि तार वा केबल अनिवार्य मानिँदै आएको थियो। तर, यस नयाँ प्रविधिमा अल्ट्रासोनिक ध्वनि तरंगहरू, रेडियो फ्रिक्वेन्सी र लेजर किरणको...

